Logout

चर्चामा

राष्ट्रपतिसँग फ्रान्सेली राजदूतको बिदाइ भेट

609 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसामु फ्रान्सेली राजदूत फ्रान्सिस जेभियर लेजरले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार भेटमा दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार