Logout

चर्चामा

प्रधानमन्त्रीका मुख्य सल्लाहकारको टिप्पणी– जनादेशभन्दा परमादेश ठूलो भनियो

1.2k Shares

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनादेशभन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

उनले असार २८ को दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्,

‘आज असार २८ गते—जनादेश हैन, परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’ यस्तै एमालेले पनि स्थायी समिति बैठकबाट संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम अदालतले गरेको ठहर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार