Logout

चर्चामा

अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

1.7k Shares

काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार