Logout

चर्चामा

उपचारका लागि भारत जानुअघि झलनाथ खनालले गरे पार्टी एकताको आह्वान

763 Shares

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्।

विभाजन होइन एकता गर्ने-गराउने कार्यमा अगाडि बढौं भन्दै सबैमा उनले आह्वान गरेका छन्। खनाल एकपछि अर्को स्वास्थ्य समस्याका कारण आज भारत गएका छन्। उनले सफल उपचारपछि आफू स्वदेश फर्किने बताएका छन्।

देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि खनालको भनाइ छ। फुट विनाशको बाटो भएकोले एकता गर्नुपर्ने उनको भनाइ छ। फुटबाट पार्टीलाई जोगाउन एकतावद्ध पार्न नेता तथा कार्यकर्तामा खनालले आह्वान गरेका छन्।

यस्तो छ विज्ञप्ति:

200731859_2941885849423756_8890902325648246788_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार