Logout

चर्चामा

नागरिकता मुद्दामा सर्वोच्चले आफ्नै परमाधेशविपरीत अन्तरिम आदेश दियाे : मुख्यमन्त्री पाेखरेल

730 Shares

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु रहे पनि सर्वोच्चले उल्टाइदिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘नागरिकतबाारे नै सर्वोच्चका परमादेश आएका थिए ।

तर उसैले उल्टाइदियो, धन्य छौं हामी ।’ सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिमवितरीत नागरिकताको प्रमाणपत्रमाथि कानूनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार