2.3k
Shares
सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ।
अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्।
यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम: