Logout

चर्चामा

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

2.4k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपराह्न चार बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले बताए । सरकारले भोलि अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ । संविधानअनुसार सरकारले हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार