Logout

चर्चामा

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

913 Shares

काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको   पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । 

कोरोना ९को  भिड–१९० भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।   
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे  ठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश  गरिएको जानकारी दिए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार