Logout

चर्चामा

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

522 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए । 

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । 

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार