Logout

चर्चामा

पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

455 Shares

काठमाडौं । देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।

बैठक आज ९सोमबार० दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने पौडेलको भनाइ छ। 

बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने उनको भनाइ छ। बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार