Logout

चर्चामा

ओली पक्षको संसदीय दल बैठक बालुवाटारमै

1k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक बालुवाटारमै बस्ने भएको छ। यसअघि बैठक संसद भवनको ल्होत्से हलमा हुने जानकारी सांसदरूलाई गराइएको थियो।

प्रमुख सचेतक विशाल भट्टराईले दिउँसो तीन बजे बैठक बालुवाटारमा बोलाएको जानकारी दिए। आइतबारदेखि संसद अधिवेशन शुरु हुने भएकाले त्यसमा नेकपा रणनीति र सांसदहरूको भूमिकाबारे छलफल गर्न सांसदहरूलाई बैठकमा बोलाइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार