Logout

चर्चामा

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, केहीबेरमा निर्णय आउने

661 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (१६ वैशाख) मध्य रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

यसबारे विस्तृत निर्णय गर्न अहिले गृहमन्त्रालयमा छलफल चलिरहेको गृहप्रवक्ता जनकराज दाहालले बताए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार