Logout

चर्चामा

सुनको भाउ चार सय रुपैयाँले घट्यो

863 Shares

काठमाण्डौ । सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार