काठमाडौँ । युटुब पत्रकार एवम् क्राईम रिपोर्टर कुशलब केसीमाथी दुव्र्यवहार भएको छ । एक सु’धारगृहको रि’पोर्टिङको विषयलाई लिएर केसीमाथि दु’व्र्यवहार भएको हो । बिहिबार दिउँसो काभ्रेको पाँचखालमा रहेको एक सु’धारगृहको बारेमा रिपोर्टिङ गरेका उनलाई सुधारगृहकै व्यक्तिहरुले दु’व्र्यवहार गरेका हुन् ।
क्रा’ईम टिभिको कार्यालय रहेको काठमाण्डौको गौशालामै पुगेर उनी माथि दु’व्र्यवहार गरिएको हो । केसीले केही समय अगाडी सुधार गृहमा रहेका २८ वर्षीय सोमबहादुर द’नुवारको मृ’त्यु भएपछि त्यस विषयमा रिपोर्टिङ गरेका थिए ।
सुधारगृहमा हुने क’र्तुत र या’तनाहरुलाई बा’हिर ल्याएको भन्दै उनीमाथि ह’मला भएको हो । यसैबीच अनलाईन पत्रकार सघंमा आबद्ध सम्पूर्ण युटुबकर्मी पत्रकारहरुले सु’धारगृहका कर्मचारीले गरेको दुर्व्यवहार तथा ध’म्कीको नि’’न्दा गर्दै दो’षी माथि का’रबाही गर्न आ’ग्रह गरेका छन् ।
समाजमा भए गरेका विभिन्न आ’पराधिक गतिविधिलाई बाहिर ल्याउने र जनतालाई सु’सुचित गराउन ख’टेका पत्रकार माथि भएको दु’र्व्यवहारले सूचनाको हक कु’ण्ठित गर्ने काम भएको भन्दै दो’षीलाई का’रबाही गर्न उनीहरुले माग गरेका छन् । अनलाईन पत्रकार सघंको गुल्मीमा आयोजित एक कार्यक्रममा सहभागी पत्रकारहरुले यस्तो बताएका हुन् । केसी अनलाईन पत्रकार सघंका उपाध्यक्ष समेत हुन् ।