Logout

चर्चामा

चितवन १२ मा रवि लामिछानेको घरदैलो कार्यक्रम

243 Shares

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।
यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार