Logout

चर्चामा

भ्यालेन्टाइन डे सप्ताहमा फूलको व्यापार बढ्दै (फोटो फिचर)

214 Shares



भ्यालेनटाइन अर्थात प्रेम दिवस सुरु भएसँगै काठमाडौंमा फूल र गिफ्टको कारोबार बढेको छ । प्रेमील जोडीहरूका लागि प्रेमदिवस विशेष दिन हो । यसवर्षको प्रेम दिवसको साताभर करीब साढे पाँच करोड रुपैयाँको गुलाफ फूलको कारोबार हुने अनुमान फ्लोरीकल्चर एसोसिएशनले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार