Logout

चर्चामा

झापा कारागारका एक कैदीको मृत्यु

1.1k Shares

झापा।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार