Logout

चर्चामा

इटहरीमा भएको जेन-जीको प्रदर्शनमा चल्यो गोली

1k Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा जेन जीले गरेको प्रदर्शनमा गोली चलेको छ ।

 इटहरी उपमहागरपालिका घेरेर मुख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरिरहँदा प्रहरीले गोली चलाएको छ । 


प्रहरीले हसुल ग्यास पनि प्रहार गरेको छ । केही प्रदर्शनकारी कारबाही भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार