Logout

चर्चामा

शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता हुँदै

658 Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । 

भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार कांग्रेसँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको स्रोत बताउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार