Logout

चर्चामा

युवा स्वरोजगार कोषको उपाध्यक्षमा तनहुँका अनिल राज पौडेल नियुक्त

1.5k Shares

काठमाडौं । युवा तथा सना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

कोषको अध्यक्षमा भने युवा तथा खेलकुदमन्त्री रहने प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार