Logout

चर्चामा

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

704 Shares

काठमाडौँ । सरकारलाई जसपाको समर्थन फिर्ता हुने संकेत, संसदीय दललाई निर्णय गर्न निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

वरिष्ठ नेता राजकिशोर यादवले पनि सरकार संविधान संशोधन, सुशासन र आर्थिक सुधारमा पूर्ण असफल भएको भन्दै समर्थन फिर्ताको औपचारिक निर्णय चाँडै हुने बताए ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी र संसदीय दल दुवैमा उपेन्द्रकै नेतृत्व छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार