Logout

चर्चामा

राससकर्मी थकाली सम्मानित

653 Shares

मुस्ताङ।  राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिकाले २२औँ गाउँसभा अधिवेशनको अवसरमा गाउँपालिका तथा समग्र जिल्लाको विकासमा पत्रकारितामार्फत योगदान पु¥याएको उल्लेख गर्दै रु १० हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो । मुस्ताङको समग्र आर्थिक विकास, सुशासन, समृद्धिका साथै जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधतालगायतका क्षेत्रमा कलम चलाएको उल्लेख गर्दै थकालीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष रिङजीङ नामगेल गुरुङले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार