Logout

चर्चामा

आज एक तोला सुनको मूल्य कति छ ?

543 Shares

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ। अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज सुन सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार एक तोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार