Logout

चर्चामा

फेरि कहिले संसद विघटन हुने हो, काम गर्ने वातावरण छैन : सांसद चाँदतारा 

566 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् ।  उनले फेरि  प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् । 

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन् ।’  उनले संसदीय समितिका कामकारबाही प्रभावकारी नभएको पनि बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार