Logout

चर्चामा

आज सुनको मूल्य तीन हजारले घट्यो

753 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार