Logout

चर्चामा

एमाले सचिवालय बैठक बस्दै

1k Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्न लागेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघि एमाले सचिवालय बैठक गत वैशाख २१ गते बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार