519
Shares
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा राष्ट्रिय अनुसन्धानकाे टोली हावी भएको छ । मंगलबार बढुवा समितिले सिफारिस गरेको ११ जनामा ११२ टोली, अर्थात २०५६ असार ३ का इन्स्पेक्टर टोली यो बढुवामा छुटेका छन् ।
एसएसपी बढुवामा अगाडि परेको, तर राअ टोली भनेर चिनिनेले डीआईजी बढुवा पाएका छन् । उनीहरू एआईजी सिफारिस भएका सिद्धिविक्रम शाहसँगै २०५३ पुस ५ मा भर्ना भएका हुन् ।

