Logout

चर्चामा

ओलीको यस्तो जवाफ कार्यक्रम दोहोरिएकोबारे

543 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा दोहोरिएको वा छुटेको नीति र कार्यक्रमबारे सांसदले उठाइएको प्रश्नको जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सरकार असीमित उत्तराधिकारी अन्तर्गत संस्था भएकोले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए ।

हटाइएका आयोजना पनि नराम्रा कार्यक्रम सुधार गर्दै जाने प्रक्रिया अनुसार भएको भन्दै ओलीले ‘यो कार्यक्रम कहाँ छुट्यो ?’ भन्नेले यही अनुसार बुझ्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार