Logout

चर्चामा

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

378 Shares

 काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार