Logout

चर्चामा

महिला सशस्त्र प्रहरीको टाउको फुट्यो तीनकुनेमा तनाव

531 Shares

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार