554
Shares
काठमाडौँ । विश्वभर गत २४ घण्टामा कूल ११ हजार ७७८ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाएको वर्ल्डओमिटर्सले जनाएको छ।
यससँगै विश्वभर हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २८ लाख ८५ हजार २७८ पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा सर्वाधिक चार हजार २११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।