Logout

चर्चामा

सुनको मूल्य ताेलामा १२ सयले बढ्याे

581 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

बुधबारको तुलनामा बिहीबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाला सुनको मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार