Logout

चर्चामा

रवि लामिछाने निलम्बित

954 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार