Logout

चर्चामा

भारतमा बस गहिरो खोँचमा खस्यो, २२ जनाको मृत्यु

913 Shares

काठमाडौं । भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको अल्मोडामा गढवाल-रामनगर मार्गको साल्ट नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।

४० यात्रु सवार बस गहिरो खोँचमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार