Logout

चर्चामा

एनआरएनएलाई सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री

906 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।  बद्री केसी पक्षले गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताएका हुन् ।

‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु । हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्‍याउँछौ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’

उनले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार