Logout

चर्चामा

ललितपुरको कुपण्डोलमा भासियो सडक (तस्बिरहरू)

2.9k Shares

ललितपुर । ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको छ । 

के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ ।

सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए ।

 

kupandol-sadak (9)

kupandol-sadak (5)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार