Logout

चर्चामा

क्यानले सार्वजनिक गर्‍यो ८ ‘मार्की प्लेयर’

9.7k Shares

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यानले) नेपाल प्रिमियर लिगका लागि मार्की प्लेयरको नाम सार्वजनिक गरेको छ। 

आगामी नोभेबर ३० देखि डिसेम्बर ३१ सम्म हुने एनपिएलका लागि शुक्रबार क्यानले ८ जना खेलाडीलाई मार्की प्लेयरका रुपमा नाम घोषणा गरेको छ। 

कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्। 

यस्तै करण केसी, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल पनि मार्की प्लेयरका रुपमा रहेका छन्। 

एनपिएलमा यी आठ जना खेलाडी प्रतियोगितामा सहभागी आठ टिमले रकम बढाबढमा लिनेछन्। यी खेलाडीले दुई जना एकै टिमबाट खेल्न पाउने छैनन्।

459626122_1535463813720356_559395309140067413_n-1726214929.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार