Logout

चर्चामा

एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक

301 Shares

काठमाडौं । नेकपा एमालेले अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा जारी बैठकमा सो एप्लिकेशन सार्वजनिक गरिएको हो ।  


एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार