Logout

चर्चामा

नयाँ गठबन्धनको बैठकबाट बाहिरिए रेशम चौधरी, सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

445 Shares

काठमाडौँ । कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति, पार्टीका अध्यक्ष रेशम चौधरी बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् । 

तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार