Logout

चर्चामा

नेपाललाई कुवेतले दियो ७४ रनको लक्ष्य

525 Shares

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा कुवेतलेले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रनमात्रै बनाउन सक्यो ।

कुवेतलाई सस्तोमा रोक्न सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुँवरले समान २-२ विकेट लिए ।

कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार