Logout

चर्चामा

बालने र हर्कबीच भेटवार्ता,के भयो कुराकानी ?

390 Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

साम्पाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन् । उनीहरु बीच समसायिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।


साम्पाङ काठमाडौं आएको अवसरमा दुई मेयरबीच भेटवार्ता भएको हो । यसअघि पनि धरानका मेयर साम्पाङ र बालनेबीच भेटवार्ता हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार