Logout

चर्चामा

शहीद दिवसको प्रेरणालाई नभुलौं: अध्यक्ष ओली

387 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।

क्हीकद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उद्लेद युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गरेङ्कँ छद्द्।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।

आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार