Logout

चर्चामा

पोर्चुगलमा राजदूतावास स्थापना गरिने, सनिल नेपाललाई राजदूत सिफारिस

383 Shares

काठमाडौं । सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताईन् ।

उनका अनुसार बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार