Logout

चर्चामा

अभिनेत्री दिपाशा बीसीको निधन

420 Shares

काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।

सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार