Logout

चर्चामा

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

1.5k Shares

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार