Logout

चर्चामा

डिजेल र मट्टितेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

391 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार