Logout

चर्चामा

बरामद भएको सुनको तौल १५५ केजी

536 Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ ।

८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरको ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएको छ।

तौल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । तीमध्ये एक ब्रेक सु बाहेक अन्य सबैमा सुन रहेको फेला परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार