Logout

चर्चामा

काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आव्हान

332 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । 

बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ । 

nagar police1683076295

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार